
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध गौर हत्याकाण्डमा अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ । मंगलबार गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा फरार कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य संगठनको

रुपन्देही । नेपाल–भारतका विभिन्न विश्वविद्यालयको हजारौँ नक्कली शैक्षिक प्रमाणपत्र र अन्य सामाग्रीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीले भारतको कानपुर नौवस्ती निवासी २५ वर्षीय अभिषेक

काठमाडौँ । इरानले इजरायलसँगको युद्ध कुनै पनि बेला भड्किन सक्ने चेतावनी दिएको छ । इरानका एक वरिष्ठ अधिकारीले गत जुनमा १२ दिनसम्म चलेको द्वन्द्वपछिको हालको शान्तिलाई अस्थायी विराममात्र भएको बताएका

काठमाडौं, भदौ ३ । प्रतिनिधि सभाअन्तर्गतका दुई संसदीय समितिहरूको बैठक बस्दैछ । संघीय संसद सचिवालयद्वारा प्रकाशित सूचनाअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज (मंगलबार) दिउँसो १ बजे सिंहदरबारमा

काठमाडौं, भदौ ३ । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि आएका २७

काठमाडौँ, भदौ ३ । नेपालमा मनसुन केही कमजोर हुँदै गइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । तर पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम

काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ । उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।