
काठमाडौँ २४ साउन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षा बन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने

काठमाडौँ, २४ साउन । स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सही र सत्य समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ

खोटाङ, २४ साउन । साउन शुक्ल पूर्णिमाको अवसरमा खोटाङको भुल्केमा शनिबार भव्य सांस्कृतिक मेला लागेको छ। मेला झरी र वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाँचेका छन्। खोटाङको

काठमाडौं, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली विविधताको प्रोमोशन (बढुवा) हुनेगरी काम गर्न आदिवासी समुदायलाई आग्रह गर्नुभएको छ । ३१ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी

सुनसरी २४ साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख

फुङ्लिङ, २४ साउन । तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले विजयी सुरुवात गरेको छ । भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा द योङ ब्रदर्स

मुगु २४ साउन। छायानाथ रारा नगरपालिका–१ अन्तर्गत पर्ने ऐतिहासिक तथा धार्मिक स्थल त्रिवेणीधाममा आज बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ। साउन महिनाको शनिबार र विशेष तिथिमा त्रिवेणीधाममा स्नान गरे

धनगढी, २४ साउन। गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच कैलाली कारागार घटनाको बारेमा छलफल भएको छ। काठमाडाैँमा रहनु भएका मुख्यमन्त्री शाहले शनिबार गृहमन्त्रीलाई भेटघाट गरेर कैलाली कारागार घटना

काठमाडौँ, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी