देश

जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किएर दुर्घटना भएको छ । बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी

रुपन्देही-३ मा उम्मेदवार बन्न आवेदन दिएकाहरूसंग रास्वपाले आज छलफल गर्दै

काठमाडौं । रूपन्देही -३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासंग राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गर्न लागेको छ । छलफल आज दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको

दक्षिण कोरिया पुगे १ लाख २० हजार नेपाली युवा

काठमाडौं । कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) सञ्चालनमा आएको १७ वर्षमा एक लाख २० हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । नेपाल र कोरिया सरकारबिच

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका

स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् । आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली आइतबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल

छोरालाई भेट्न जाँदै गर्दा दुर्घटनामा परेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं, साउन २५ । हेटौंडामा रहेका छोरालाई भेट्न जानेक्रममा दुर्घटनामा परेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको डबलक्याप स्कारपियो जीप

जम्मू–कश्मीरमा सेना र आतंकवादीबीच गोली हानाहान

काठमाडौं, साउन २५ । भारतको जम्मू–कश्मीर क्षेत्रमा फेरि सेना र आतंकवादीबीच गोली हानाहान भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार जम्मू–कश्मीरको किश्तवाड जिल्लामा सेना र आतंककारीबीच गोली हानाहान भएको हो

पोखराबाट ६ किलो बढी सुनसहित ११ जना भारतीय पक्राउ

कास्की । प्रहरीले पोखराबाट ६ किलो चार सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पोखराका विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरिएको