
काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवामा पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । मंगलबार बिहान आएको बाढीका कारण रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री

काठमाडौं । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् । सोमबारदेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपिडी सेवा नै बन्द

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भैरहेको जानकारी दिएको छ। कम्पनीले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा असार २४ गते बिहान

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण अहिलेसम्म रसुवामा १८ जना बेपत्ता भएको तथ्यांक संकलन भएको छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा रहेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल इन्टरमोडलर विकास समितिका

काठमाडौँ । सरकारले रसुवामा आकस्मिक बाढी आएसँगै आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको हो ।

काठमाडौँ । विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपेकी नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् । मंगलबार बिहान

काठमाडौं । बानेश्वरस्थित संसद भवनमा अवैध ड्रोन बरामद भएको छ। अवैध रुपमा उडाइएको करिब १५ केजीको ड्रोन सुरक्षाकर्मीले झारेर अनुसन्धान थालेका छन्। यो घटनाले संसद भवनको सुरक्षामा गम्भीर प्रश्न उठेको

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको जनाएको छ । प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा विनाश निम्त्याउँदा १८ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये उद्धारका लागि खटिएका नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मीसमेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय