
काठमाडौं, असार २४ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका छन् । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् । नदीले बगाएर ल्याएका काठलगायतका सामाग्री संकलनका लागि गएका

काठमाडौं, असार २४ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा

काठमाडौं, असार २४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आज दिउँसो

काठमाडौं, असार २४ । भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा ठूलो क्षति भएको छ । तिब्बततिर परेको वर्षापछि आएको बाढीले बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय

दमौली (तनहुँ), २३ असार । यहाँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ । अपाङ्गता बालबालिकाको शिक्षाका लागि सो विद्यालय सञ्चालनमा ल्याइएको हो । विद्यालयमा हाल २५ जना अपाङ्गता

– कालिका खड्का/रासस काठमाडौँ, २३ असार : “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भन्नुभयो, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर

भैरहवा (रुपन्देही), २३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,

काठमाडौँ २३ असार । गरिमा विकास बैंक लिमिटेडले मिति २०८२ साल असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र

काठमाडौँ, २३ असार । टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकार भएका निकायबीच छलफल भएको छ