
काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन

काठमाडौँ, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजले आज आयोजना

पाटन (ललितपुर), २३ असार । ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय निकुञ्ज तथा वन्जन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललाई प्रदान गरिएको छ । तेन्जिङ हिलारी एभरेस्ट

बागमती, २३ असार । बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न

काठमाडौँ, २३ असार । ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स’अन्तर्गत भाषा तथा आमसञ्चार विभागको आयोजनामा आइतबारदेखि सुरु दुईदिने ‘चलचित्र कन्फेरेन्स’ आज सम्पन्न भएको छ । कला पढिरहेका र चलचित्रमा भविष्य खोजिरहेका

काठमाडौँ, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता

काठमाडौँ, २३ असार। नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले आज राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत र दुई वटा ‘म्युजिक भिडियो’ सार्वजनिक गरेको छ । कुन गीतका सर्जक को ?

सुदूरपश्चिम, ३ असार । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा

काठमाडौँ, २३ असार । ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ । आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि गठित छनोट समितिले प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि