देश

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

सुदूरपश्चिम, ३ असार । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा

एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ, २३ असार । ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ । आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना

त्रिवि उपकुलपतिका लागि गुरुङ, केसी र अर्यालको नाम प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि गठित छनोट समितिले प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि

निजामती विधेयक छानबिनको नेतृत्व कांग्रेसलाई दिइएपछि रास्वपाको आपत्ति

काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ प्रकरणमा गठित छानबिन समितिको नेतृत्व नेपाली कांग्रेसले पाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीव्र असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता

भिजिट भिसा काण्डमा प्रधानमन्त्रीदेखि कर्मचारीसम्म संलग्न छन्, उच्चस्तरीय छानबिन होस् : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी मुछिएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले

रेशम चौधरीसँग प्रधानमन्त्री ओलीको एक घण्टा भेट, समर्थन फिर्ता र मन्त्री बर्खास्तीबारे कुरा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर भेटवार्ता भएको छ । उनीहरुबीच बालुवाटारमा सोमबार दिउँसो सवा १२ बजेदेखि करिब एक

राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार, उच्चस्तरीय छानबिन समिति गठनको माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । आइतबारको संसद बैठक सुरु

रोमानिया र सर्बिया पठाइदिने भन्दै एक करोड ८३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ का ३२ वर्षीय रोहन उर्फ फिन्चु लामा र संखुवासभा

ठमेलमा पर्यटकमाथि लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । राजधानीको मुख्य पर्यटकीय स्थल ठमेलमा लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने

युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

भोजपुर । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई