देश

वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह

काठमाडौँ, २२ असार । नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशनले आग्रह गरेको छ । नेपाल

‘टेक एण्ड पे’मा पुनःविचार गर्न सांसदको सुझाव

काठमाडौँ, २२ असार । सांसदहरूले ‘टेक एण्ड पे’ प्रावधान विचार गरेर मात्रै लागू गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३

थप एक सय स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ, २२, असार । काठमाडौँ उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस सञ्चालानका लागि आवश्यक जग्गा व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित निकायका प्रतिनिधिसँग

योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिकः उपसभामुख

काठमाडौँ, २२ असार । उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित

समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी

काठमाडौँ, २२ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमै मल र बीउ पुर्‍याउन आफूहरु लागेको बताउनुभएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), २२ असार । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताउनुभएको छ । बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको

राष्ट्रिय युवा महोत्सव असार २८ मा

काठमाडौँ, २२ असार । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।

काठमाडौं टावरमा अनियमितता नगरेको भन्दै गुरागाईंले भने – मेरो कारणले महानगरको बजेट रोकिन हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् सराेज ग। आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने–‘म बजेट आउनुपर्छ भन्नेमा छु ।

राष्ट्र बैंकमा लगानीयोग्य ५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो : गभर्नर पौडेल

काठमाडौैं । गभर्नर विश्वनाथ पौडेलले यतिबेला निक्षेप र विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताउका छन् । उनले लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताए । आर्थिक पत्रकार समाज

प्रचण्डको नेतृत्वमा वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको एमाले सचिव महासेठको आरोप

काठमाडौं । नेकपा एमाले सचिव रघुवीर महासेठले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागिरहेको दावी गरेका छन् । जनकपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल