देश

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं । यही असार १६ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।कार्यसमितिको बैठक असार २३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने

भोजपुरमा हत्या गरिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो

भोजपुर । भोजपुरको रामप्रसादराई-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने भएका हुन् । ओलीले बैठकमा आफ्नो स्पेन भ्रमणका

आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट ल्याउने वातावरण बनाउन मेयर बालेन शाहलाई भेटेरै आग्रह गरेको बताएकी छन् । सोमबार फेसबुकमा स्टाटस लेखेर उपमेयर डंगोलले बजेट

प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका

कैलाली । यहाँको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। नगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन २०८० निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी थालेको हो। ‘वातावरणीय

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम टुङ्गियो

काठमाडौँ, असार २३ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिको

उपाधि विजेता नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा स्वागत

काठमाडौं, असार २३ । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएको नेपाली टोलीका खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासहितका

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असार २३ । संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयक र प्रतिवेदनहरू टेबुल तथा प्रस्तुत

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली

हुम्ला, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताउनुभएको छ । उहाँले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई