
काठमाडौं, असोज १३ जापान रोजगारीमा जानका लागि परीक्षा दिन पनि चिठ्ठा पर्नुपर्ने भएको छ । जापानको रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाण्डेशनले चिठ्ठाका आधारमा परीक्षा लिने

काठमाडौं, असोज १३नेपाल टेलिकमले देशका विभिन्न २६ सहरमा फोरजी सेवा सुरु गर्दैछ । टेलिकमले दशैं तिहारको अवसर पार्दै बुधबारदेखि देशका साना ठूला २६ सहरमा फोरजी सेवा सुरु गर्न लागेको हो

काठमाडौं, असोज १२ नेपाललाई जलमार्ग प्रयोग गर्ने बाटो खुला भएको छ । नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन समितिको बैठकले जलमार्गको (एलओई)मा भारत सहमत भएको हो । कान्तिपुर खबर छ । बैठकमा

काठमाडौं, असोज १२काठमाडौं महानगरपालिकाले नौंवटा नगरपालिकामा सुविधा सम्पन्न पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाका वरिपरीका नौंवटा नगरपालिकाले महानगरको आर्थिक सयोगमा सुविधा सम्पन्न पार्क निर्माण गर्नेछन् । जसका लागि महानगरले

काठमाडौं, असोज १२सत्तारुढ दल नेकपाको बाँकी एकता प्रक्रिया रोकिएको छ । दुई अध्यक्ष प्रधानमन्त्री रहेका केपी शर्मा ओली र पुष्पकमल दाहा ‘प्रचण्ड’बीच कार्यविभाजनमा कुरा नमिल्दा एकता प्रक्रिया अन्तिम चरणमा रोकिएको

वि.सं.२०७६ साल असोज १२ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।

काठमाडौं, असोज ११अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाली नेताहरुलाई भेटेर नेपाल कसैको पनि विपक्षमा लागेको हेर्न नचाहेको बताएका छन् । नेपालले चीनसंग सम्बन्ध बढाएपछि अमेरिकी राजदूतले अहिले सक्रियता बढाएका छन् ।

काठमाडौं, असोज ११दशैं नजिकिएसंगै तरकारीको मूल्य अचाक्ली रुपमा महंगिएको छ । तरकारीको मूल्य २० दिनमा २८९ प्रतिशतले महंगिएको छ । कान्तिपुरमा खबर छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास

बर्दिया, असोज १०बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद पासीले नै जातीय विभद भोग्नुपरेको छ । आफू वडाध्यक्षमा निर्वाचित भएपछि जातीय विभेदबाट बच्ने सोचेका वडाध्यक्ष पासी अहिले आफै

काठमाडौं, असोज १० नेकपाका नेताहरुले चीनसंग सम्पर्क बढाएपछि अमेरिकी राजदुर र्याण्डी बेरीले एकाएक सक्रिय भएका छन् । उनले विहीबार प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका विदेश विभाग प्रमुख माधव