
काठमाडौँ, माघ ४ मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ

काठमाडौँ, माघ ३ कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । पछिल्लो पटक थपिएको दुई महिनामा पनि

काठमाडौँ, माघ ३ पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा

काठमाडौँ, माघ ३ सुरक्षाको माग गर्दै काठमाडौँ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौँमै रिले अनशन बस्ने चेतावनी

काठमाडाैँ । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङ्कङ पठाउन लागिएको अवस्थामा १५ किलो

० डा. गोविन्द केसीको अनशनले बेलाबेला स्वास्थ्य क्षेत्र ठप्प पार्ने गरेको छ, अहिले १५औं अनशनमा सहमति भएको कुरा विरुद्ध संसदको समिति गएको भन्दै उनको अनशन फेरि सुरु भएको छ, यसलाई

पूर्वअधिराजकुमार धीरेन्द्र शाहबारे पञ्चायतकालमै पनि विभिन्न समाचारहरू आउने गर्थे । राजपरिवारका सदस्यहरू संविधानभन्दा माथि रहेका बेला राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रले विदेशी प्रेमिकाका लागि श्री ५ अधिराजकुमारको पदवी छोडेको घटना

काठमाडौँ – नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । यो

काठमाडौँ, माघ २ भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ

काठमाडौं वि.सं.२०७५ साल माघ ०१ गते । मंगलबार । ईश्वी सन् २०१९ जनवरी १५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४०