पत्रपत्रिका

कमजोरी ढाकछोप गर्न निगमका खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

ईन्धन भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका

राजपा वीरगन्जमा सल्कियो असन्तुष्टिको आगो, गुरु-चेला भिडन्त

सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो। तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि

श्रीमतीलाई करणी गरे जेल सजाय ! कति सजाय तोकियो ?

मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएको फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा करणीसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसद्बाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । राष्ट्रपतिले यो कानुन

सुन तस्करका नाइके मिङ र्‍याडिसन होटलबाटै फरार, चलाख तस्करले यसरी झुक्याए

प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार

प्रदेशमा कतिवटा मन्त्रालय हुँदैछन् ? प्रदेश प्रमुखको मापदण्ड पनि बन्यो

सरकारले तयार पारेको प्रदेशमा रहने मन्त्रालयको प्रारम्भिक खाकाअनुसार प्रदेशमा सात मन्त्रालय प्रस्ताव गरेको छ। प्रदेशमा नियुक्त हुने प्रदेश प्रमुखको मापदण्डसमेत तयार पारिएको छ। सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा

अब अवैध रूपमा नेपाल बसेका विदेशीको अनुगमन गरिने

गृह मन्त्रालयले अवैध रूपमा नेपालमा बस्दै आएका विदेशी नागरिकको अनुगमन गर्ने, अहिलेको सफ्टवेयर प्रतिस्थापन गरी बायोमेट्रिक्स प्रणालीको सफ्टवेयर लागू गर्ने र विद्युतीय अध्यागमन व्यवस्थापन प्रणालीमार्फत अध्यागमनको

सरकारको आग्रह–निर्वाचन आचारसंहिता रोकियोस्, गाह्रो भयो

सरकारले निर्वाचन आचारसंहिता केही समय रोक्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा मन्त्रीहरूले निर्वाचन आचारसंहिता दसैँसम्म स्थगित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

यातायात व्यवसायीले दिए विभागलाई धम्की, के हुन्छ अब अग्रीम बुुकिङ ?

दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रीमम टिकट बुकिङ खुला गर्ने भनिएपनि यातायात व्यवसायीले चासो दिएका छैनन् । सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर ((छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको

७१ जनालाई अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक

आकर्षक तलब र राम्रो काम लगाइदिने आश्वसन बाँडेर ७१ जना नेपाली युवा युवतीलाई युएइमा अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरिएको छ । संयुक्त अरब इमिरेट्स युएइस्थित नेपाली राजदूतावासले

निगम जग्गा खरिद प्रकरण : कारबाही गर्न किन अालटाल गर्दैछन् मन्त्री ?

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफूलाई जानकारी नभएको भन्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले