पत्रपत्रिका

उदयपुरमा बसेका कोरोना संक्रमित ११ जना भारतीय कहाँ–कहाँ घुमे ?

काठमाडौँ, बैशाख ८विराटनगरमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमित भारतीय नागरिक नेपाल प्रवेश गरेपछि ११ वटा मस्जिदमा बसेको पाइएको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा मंसिर २५ गते बुधबार जोगबनी नाका

जनकपुरमा यसरी फैलियो नोट छरेर भागेको अफवाह

जनकपुरधाम, बैशाख ८जनकपुरस्थित महावीर चोकमा नोट छरेर भागेको आरोपमा पक्राउ परेका दुवै महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जानकी नगरबाट पक्राउ परेका महिलामध्ये एक जनाको आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट

सर्वोच्चको आदेश छलेर भूमि आयोग

काठमाडौं, बैशाख ७सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा परेका बेला

उदयपुरमा भेटिएका काेराेना संक्रमितको बयानमै सन्देह

काठमाडौँ, बैशाख ७उदयपुरको एक मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपालीमा कोरोना संक्रमण देखिएपछि उनीहरूको विराटनगरको कोसी अञ्चल अस्पतालको आइसोलेनमा उपचार भइरहेको छ । गत मंसिर २५ मा भारतबाट

लकडाउनमा १ हजार अपराध, कुन प्रदेशमा कति ?

काठमाडौं, बैशाख ७कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दीले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको

कुन जिल्लामा कति काेराेना संक्रमित?

विराटनगर, बैशाख ७दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा

कालोबजारी गर्ने सुलभलाई छुटाउन यस्ताे ‘सेटिङ’

काठमाडौं, बैशाख ७कोरोना संक्रमणले मानव जीवनमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला टाढैबाट तापक्रम नाप्ने उपकरण ‘थर्मल गन’ को कालोबजारी गर्दागर्दै रङ्गेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई कारबाहीबाट जोगाउन ‘सेटिङ’ मिलाउँदै

कालाेबजारी प्रकरण : मुद्दा कमजोर बनाउन भीआईपीको चर्को दबाब

काठमाडौं, बैशाख ६कोरोना भाइरस संक्रमणको मौका छोपी ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको मुद्दा कमजोर बनाउन प्रहरी, सरकारी वकिल र जिल्ला

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम

काठमाडौं / उदयपुर, बैशाख ६सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका

कालोबजारी प्रकरण: सुलभ अग्रवाललाई किन लागिएन अदालत?

काठमाडौं, बैशाख ५कोरोना संक्रमणको त्रास तथा लकडाउनको मौका छोपेर कालोबजारी गर्न उद्यत व्यवसायी सुलभ अग्रवाललाई कारबाहीबाट उन्मुक्ति दिन हरसम्भव प्रयास भएको छ । कानुनको लुप्त प्वालबाट छिरेर अग्रवाललाई कारबाहीबाट जोगाउन