
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका एकै परिवारका सदस्यहरू फागुन ५ गते बेलायत गएका थिए। एक महिनाको बेलायत बसाइपछि उनीहरू चैत्र ५ (मार्च-१८) गते बिहान कतार एयरको क्युआर

काठमाडौं, वैशाख ३ सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो । तर,

काठमाडौँ, बैशाख २नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि उनीहरूको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्न समस्या भएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली संक्रमित तीनै

काठमाडौं, वैशाख २ सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री भारत र चीनबाट खरिद गर्ने टुंगो लगाएको छ । भारतबाट ६० प्रकारका औषधि र चीनबाट अन्य स्वास्थ्य सामग्री ल्याइनेछ । तर, सरकारले

काठमाडौं,बैशाख २केही दिनअघि कोरोनाविरुद्ध सरकारका नीति-निर्णयबारे पत्रकारले जिज्ञासा राख्दा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पन्छिँदै भने, ‘घरमा पाहुना छन्, आज नबोलौं।’ सर्वसाधारणले ठाने- जस्तै विपद्मा पनि स्वास्थ्य मन्त्रालयचाहिँ घाम ढल्किनासाथ सुत्ने रहेछ।

काठमाडौं, बैशाख २मित्र राष्ट्रका कूटनीतिक प्रतिनिधिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा नेपालसँग सहकार्य गर्ने बताएका छन्। उनीहरूले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै नेपालमा पर्न आउने कोरोना महामारीसँग जुध्न आफ्नो

काठमाडौं, बैशाख १नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे- वर्ष ०७६ भरि। पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुमत र भागबण्डाको राजनीतिमा नेकपा र काँग्रेस अलमलमा रहे। ती

काठमाडौँ, बैशाख १पर्सामा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना भारतको दिल्ली र उत्तर प्रदेशका बासिन्दा हुन् । उनीहरू दिल्ली र उत्तर प्रदेशबाट फारबिसगन्ज (बिहार) हुँदै पुस २ गते १४

काठमाडौँ, बैशाख १संघीय संसद सचिवालयले पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ । बलात्कार प्रयासको अभियोगबाट सफाइ पाएको केही समयपछि नै महराले

काठमाडौँ, बैशाख १ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले स्वास्थ्य मन्त्रालयले हालै गरेको स्वास्थ्य सामग्री खरिद प्रकरण र त्यस क्रममा आयातीत सामानको गुणस्तर छानबिन गर्न माग गरेको छ । टीआई नेपालले आइतबार विज्ञप्ति