पत्रपत्रिका

अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी सुरु

काठमाडाैं , फागुन १० सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने समय नजिकिँदै गर्दा अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी थालेको छ । गैरकानुनी माध्यमबाट अकूत सम्पति आर्जन गरी लुकाएर राखेका

सेक्युरिटी प्रेस स्थापनाका लागि प्राप्त सबै प्रस्तावमा मिलोमतो !

काठमाडाैं , फागुन १० सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा सरकारी निकाय र कम्पनीका एजेन्टहरूबीच अस्वाभाविक सांठगाँठ भएको पाइएको छ । प्रेस स्थापनामा इच्छुक स्विस कम्पनी केबीए नोटासिस, फ्रान्सको

शिक्षामा लैंगिक विभेद कायमै: छोरा स्कुल, छोरीलाई घरधन्दा

बझाङ , फागुन १० विद्यालय छिमेकी गाउँमा छ। बिहान कान्छो भाइ सुमनलाई विद्यालय पु-याउने र बेलुका घर ल्याउने उनको आफू पनि विद्यार्थी बनेर कक्षा कोठामा बस्ने र पढ्ने रहर भने

जापानले किन लगेन कामदार ?

काठमाडौँ, फागुन १० श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन । जापानले सरकारी संयन्त्रबाट

बाँस्कोटाको हातमा थियो एक खर्बका सात प्रोजेक्ट

काठमाडौँ, फागुन १० सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा

प्रहरीमा जागिर छाड्ने बढ्दै, ६ महिनामै १२ सय प्रहरीले दिए राजीनामा

काठमाडौं, फागुन ९ आकर्षक अवसर बन्दै आएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामै एक हजार दुई सय १० प्रहरीले राजीनामा

लघुवित्तका कर्मचारीले घर घेरेपछि बुहारी बेपत्ता, सासूलाई बसिनसक्नु तनाव

बुटवल, फागुन ९रुपन्देहीको सैनामैना नगरपालिका–९ पीपलडाँडाकी देउमाया थापा दुई छोरा छाडेर केही महिनादेखि बेपत्ता छिन् । घरै छाडेर हिँड्नुपर्ने कारण हो– लघुवित्तको ऋण । विभिन्न लघुवित्तका आकर्षक स्किम पत्याउँदै भटाभट ऋण लिएकी

अख्तियारले थाल्यो अध्ययन, बाँस्कोटाको कार्यकक्षमा छापा

काठमाडौं, फागुन ९राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकमा सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको छ। यस्तै मन्त्रीले प्रयोग गरेको दराजमा

भिसाको विवरण सच्याए पाँच वर्ष कैद

काठमाडाैँ, फागुन ९विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यस्तो

मन्त्रीलाई दिएको लिम्पियाधुरा सहितको नक्सा मन्त्रीकै कार्यकक्षबाट गायब

काठमाडौं, फागुन ८ जनस्तरमा निर्माण गरी मन्त्रीलाई दिएको लिम्पियाधुरा सहितको नक्सा गायब भएका छन्। सीमा बचाउ अभियानअन्तर्गत नक्सा समितिले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, भूमि व्यवस्था, सहकारी तथा निवारणमन्त्री पद्माकुमारी