पत्रपत्रिका

तानातानमा माधव नेपाल

काठमाडौँ, फागुन ७ पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा अलमलिए । लगत्तै सञ्चार

३२९ कैदीको कैद मिनाहा

काठमाडौँ, फागुन ७प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका

यसरी गयो ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिका नाममा, बाबुराम भट्टाराईको पनि हात

काठमाडौं, फागुन ७ तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका एक सय ७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको

भारत हुँदै खाडी क्षेत्रका मुलुक जान नयाँ नियम

काठमाडौँ, फागुन ७नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् । भारतको दिल्लीस्थित नेपाली राजदूतावासले हालै विज्ञप्ति

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी, मुटु साँच्चै बलियो

काठमाडौं, ७ फागुन प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।  प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री

बालुवाटार जग्गा प्रकरण : पूर्वमन्त्री बोगटी पनि छानबिनमा तानिए

काठमाडौं, फागुन ६ बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको छ । उनकै कार्यकालमा

महराको निलम्बित सांसद पद फुकुवा हुने

काठमाडौं, फागुन ६ यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएपछि निलम्बनमा रहेको उनको सांसद पद फुकुवा हुने भएको छ। महरालाई सफाइ दिएको

महरा प्रकरण : महिलाको भनाइ फेरियो, होस्टायल हुँदा दुबैं जोगिए

काठमाडौं, फागुन ६ काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योग आरोपमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरामाथि आरोप लगाउने महिलाको बकपत्र र महराको

भारतले महाकालीमा बनाएको पुल हटाइयो

काठमाडौं, फागुन ६ भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् । केही साताअघि व्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो । आइतबार दुम्लिङमा रहेका प्रहरीले काठेपुल

चीनबाट आयात ठप्प, तातोपानी नाका शुन्य

काठमाडौं, फागुन ६ नेपाल आज चीनबाट आयात ठप्प, तातोपानी नाका शुन्य नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका