पत्रपत्रिका

चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी: अतिरिक्त शुल्क लिन फेरि सुरु

काठमाडाैं, माघ १८ काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार

बालुवाटार जग्गा प्रकरण : पूर्वअख्तियार प्रमुखदेखि बहालवाला न्यायाधीशसम्मलाई कारबाही सिफारिस

काठमाडोैं, माघ १८ बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा एक सय १९ जनाविरुद्ध कारबाही सिफारिस भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० महिना लगाएर तयार पारेको प्रतिवेदनमा

कोरोना भाइरसको त्रासले पर्यटन प्रभावित

पाेखरा, माघ १८पोखराको लेकसाइडस्थित रेस्टुरेन्ट चान तासीमा मंगलबार दिउँसो चिनियाँ पर्यटक मास्क लगाएर छिरे । भित्र भने उनीहरूले खानाका लागि मास्क झिके । रेस्टुरेन्टका वेटरले मास्क लगाएरै पर्यटकलाई खाना दिए

पत्रपत्रिकाका टप पाँच समाचार: अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नकारात्कतासँग नेकपाको भविष्य, कोरोनाले संकटकाल, सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

काठमाडौं – आज शनिबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक तथा कोरोना भाइरसको संक्रमण र नेपालमा त्यसको अवस्थाका बारेका समाचारलाई मुख्य समाचारको रुपमा

अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, जारी भयो यस्तो निर्देशन

काठमाडौं, माघ १८ नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राममार्फत आम्दानी गर्नेविरुद्ध कडा निर्देशन दिएको छ । जसअुनुसार अबदेखि सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापन प्रकाशन तथा

प्रहरी समायोजन चैतदेखि, डिएसपीसम्म मात्रै प्रदेशमातहत

काठमाडौं, माघ १८ प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक ९डिएसपी०सम्म मात्रै रहने गरी आगामी चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी गरिएको छ । प्रहरी उपरीक्षक ९एसपी० र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भने केन्द्रमातहत नै

कोरोना भाइरस : चीनमा नेपाली १० दिनदेखि कोठाभित्रै, के गर्दैछ सरकार ?

काठमाडौं, माघ १८ चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ । भाइरसबाट चीनमा मात्र

फेरि काठमाडौंमा आन्दोलन गर्ने तयारीमा उखु किसान

काठमाडौं, माघ १७ सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई

कारागारमा महराको दैनिकी कस्तो छ ? १० हजारले भटे

काठमाडौं, माघ १७ पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ।

मालपोतका पियनको आम्दानी १० करोड, पस्यो अख्तियार

काठमाडौं, माघ १७ सरकारी सेवामा काम गर्ने कार्यालय सहयोगी (पियन) को सम्पत्ति कति होला ? सामान्यतया यसको सहज उत्तर आउँछ, मुस्किलले जीवनयापन गर्न पुग्नेले कति सम्पत्ति जोड्ला र । तर,