
काठमाडौं, माघ २१ बौद्धस्थित होटेल हायातको जग्गा विवादमा हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्न संसदीय समितिले एक वर्षअघि दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि देखाएको छैन । सरकार र निजी समूहको संयुक्त लगानी

काठमाडौं, माघ २० उच्च अदालत पाटनले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ । जिल्ला अदालतको आदेश उपर परेको दुषित लिखत बदरसम्बन्धी पुनरावेदन मुद्दामा उच्च अदालतले प्रधानमन्त्री कार्यालय,

काठमाडौं, माघ २०सूर्यविनायक–५, भक्तपुरस्थित ग्लोरी इंग्लिस स्कुलमा अध्ययनरत ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन)लाई अपहरण गरी फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिका अपहरणको ५

राेल्पा , माघ १९ तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा

काठमाडौं, माघ १९ ‘तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन अमेरिकी दबाब’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार बनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र ९ट्राभल डकुमेन्ट० बनाइदिन

काठमाडौं, माघ १९ नेपाल कम्युनिस्ट पार्टीभित्र भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुने गरी कानुन बनाउनुपर्ने माग उठेको छ। जारी केन्द्रीय समितिको बैठकमा देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएकाले मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग उठेको

काठमाडौँ, माघ १९ नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई दबाब दिएको छ । दूतावासले परराष्ट्र हुँदै गृह मन्त्रालयलाई पत्र पठाएर

काठमाडौं, माघ १९ आफ्नो दाबीबमोजिम फैसला नभएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले करिब सात दर्जन मुद्दामाथि पुनरावेदन गरेको छ । विशेष अदालतबाट भएका फैसला चित्त नबुझेपछि आयोगले गत आर्थिक वर्ष ०७५,७६

काठमाडाैं, माघ १८ प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म मात्रै रहने गरी आगामी चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने केन्द्रमातहत नै

धनगढी, माघ १८ सुदूरपश्चिम र कर्णाली प्रदेश भएर बग्ने कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि पहल थालिएको छ । यो नदी नेपालको सबैभन्दा लामो नदी हो । यो नदीमा हाल र्याफ्टिङ