
(कपिलवस्तु) ,माघ १४ उखुको बक्यौता भुक्तानीका लागि दबाब दिन भन्दै उनी प्रत्येक महिना काठमाडौं पुग्छन् । तीन वर्षदेखि उनी नियमित धाइरहेका छन् । झन्डै तीन वर्षमा ३० पटक काठमाडौं धाइसके । काठमाडौं आउजाउमै

काठमाडौं – नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा मंगलबार दिनभरि पद दथा गोपनीयताको शपथ ग्रहणदेखि विभिन्न कार्यक्रममा व्यस्त भए। मंगलबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनियताको शपथ लिएका

काठमाडौं,माघ १४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै ५० किट सकिएको छ । सामान्य रुघाखोकी लागेका बिरामीको समेत कोरोना परीक्षण हुन थालेपछि एकै दिन बढी

काठमाडौं, माघ १४ सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि

काठमाडौं, माघ १३ सहकारी विभागले ऐन कार्यान्वयन नगर्दा सहकारीका संघ र महासंघहरुमा धमाधम गैरकानुनी सञ्चालक समिति चयन हुन थालेको छ । सहकारी ऐन–२०७४ ले एउटै व्यक्ति एकै पटक दुईवटा संघसंस्थामा

काठमाडौं, माघ १३ विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन,

काठमाडौं, माघ १३ अख्तियार दुरुपयोगसम्बन्धी अनुसन्धानको जिम्मेवारीमा रहेको अनुचित कार्यको छानबिनसम्बन्धी व्यवस्था नेपालको संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारबाट हटाएपछि अहिलेसम्म यसको जिम्मेवारी कुनै पनि निकायलाई तोकिएको छैन । अख्तियारले

काठमाडौं, माघ १३ सरकारले सवारी नियम उल्लंघन गरेमा झन्डै ६० प्रकारका जरिवाना लिने भएको छ। सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ मा सो व्यवस्था राखिएको छ। मस्यौदाको

काठमाडाैं, माघ १३ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार

काठमाडौं, माघ १३ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातमाथि भइरहेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान जटिल बन्दै गएको छ । बस्न्यातले स्रोत नखुलेको कालोधन आर्जन गरेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण विभागले