प्रदेश

लेखा समितिका सभापतिलाई राजीनामा दिन माओवादी सांसदको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन आग्रह गरेको छ । सोमबार लेखा समितिको बैठकमा बोल्दै माओवादी सांसदहरुले पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह

सहकारी ठगीको आरोपमा चन्द्रागिरि १२ का वडाअध्यक्ष पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ का वडाअध्यक्ष पक्राउ परेका छन् । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका

रास्वपाले बोलायो सचिवालय बैठक, कार्यवाहक सभापति तोक्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको हो। कतिपय

आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारी

काठमाडौं। काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभाग गृह मन्त्रालयबीच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख

भक्तपुरको बालकोटमा बाबु–छोराको शव फेला, हत्याको आशंका

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु छोराको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार खोटाङ घर भएका बुबाछोराको हत्या भएको अवस्थामा शव फेला परेको हो। मृत

एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी

काभ्रेबाट सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काभ्रे । काभ्रे प्रहरीले सासूको हत्या गरेको आरोपमा ज्वाइँलाई पक्राउ गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ सुकबहादुर तामाङ पक्राउ

बहुविवाह गर्न नक्कली बुवा बनेका ऐर पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा अमेरिकाको भिसाको प्रलोभन देखाएर नक्कली विवाह गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय बिरबहादुर ऐर रहेका

जनकपुरका समर्थकलाई साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाही गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनपीएलको फाइनलका क्रममा जनकपुर बोल्ट्सका समर्थकलाई नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले शनिबार भएको

धनगढीबाट सुनसहित दुई भारतीय पक्राउ

धनगढी । कैलाली प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुई भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको