प्रदेश

सत्ता गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा नरपुरा बुढा विजयी

काठमाडौं । रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन्। कांग्रेस-एमाले गठबन्धनलाई १ हजार ४९९ मतान्तरले हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा बुढा विजयी भएकी हुन्। नरपुराले ३ हजार

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि

कीर्तिपुरमा कांग्रेसका कृष्णमानको अग्रता कायमै, ५ सय मतान्तरले पछाडि परे सुरेन्द्र

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । कांग्रेसका डंगोलले ५ सय मतान्तरले अग्रता लिएका हुन्। सोमबार मध्याह्नसम्म डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी

लगातार विकेट ढलेपछि कर्णाली याक्स संकटमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा लगातार विकेट गुमाउँदै गएपछि कर्णाली याक्स संकटमा परेको छ । कर्णाली याक्सका जीशन मक्सुद शुन्य रनमा आउट हुन पुगेपछि कर्णाली याक्स

सोहेल तनवीर चम्किँदा चितवन राइनोजको विजयी सुरुवात

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । चितवन राइनोजले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो। पहिले ब्याटिङ गरेको

चितवन राइनोजलाई पाँचौ झड्का, रवि बोपारा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पाँचौ विकेट गुमाएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनका लागि साहब आलमले पाँचौका रुपमा

चितवन राइनोजविरुद्ध काठमान्डु गुर्खाजलाई दोस्रो सफलता

काठमाडौं । चितवन राइनोजविरुद्धको खेलमा काठमान्डु गुर्खाजलाई दोस्रो सफलता मिलेको छ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा ११२ रनको लक्ष्य दिएको काठमान्डु गुर्खाजले चितवन राइनोजको दोस्रो विकेट

कीर्तिपुर ४ को वडाअध्यक्षमा कांग्रेसका बानियाँ निर्वाचित

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६

सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन

धनुषा, १६ मङ्सिर । आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो

एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मतदान गर्ने समय एक घण्टा मात्र बाँकी रहेको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले