प्रदेश

गाउँमै पुगेर राहत बितरण

संखुवासभा, असार २ पहिरोका कारण घर छाडेर बिस्थापित भएका संखुवासभाका पाँच परिवारलाई गाउँमै पुगेर राहत वितरण गरिएको छ । संखुवासभा नुमको फ्याक्सिन्दा पुगेर पीडितलाई जिल्ला दैवि प्रकोप उद्धार समितिले कम्बल,

दक्षिण कोरियाबाट भुकम्प पिडितलाई सहयोग

धनकुटा,  असार २ गत बैशाख १२ गतेको भुकम्पमा परि मृत्यु भएका पीडित परिवारलाई धनकुटा सेवा समाज दक्षिण कोरियाले सहयोग उपलब्ध गराएको छ । समाजले भुकम्पमा परी काठमाण्डौमा ज्यान गुमाएका ब्यक्तिका

एेतिहासिक बिबिधताले भरिएको घोरेटार

रमेश थापा भोजपुर जिल्ला एक बिबिधले पूर्ण भएको जिल्ला हो  । जिल्लाको लगभग ११ कोष दक्षिणमा रानिवास गाविस पर्दछ । यो गाविसमा विविध जातीका मानिसहरु बस्ने गर्दछन । किराँत राई, नेवार बह्रमण, क्षेत्री, तामांग, दलित आदि । रानीवास गाविसको

यति एयरको जहाजमा चरा ठोक्कियो

विराटनगर, असार २ विरानगरबाट काठमाडौंका लागि  उडेको यति एयरलाइन्सको जहाजमा बुधबार दिउँसो चरासँग ठोक्किएको छ।  विराटनगरबाट दिउँसो १.२० बजे २७ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको ७९२ उडान नम्बरको जहाजले

भोजपुरमा जहाज उडाउने तयारी हुँदै 

विमानस्थल बन्द भएको झण्डै सात महिनपछि भोजपुरमा हवाई उडान हुने भएको छ । विमानस्थल सुधारको कालोपत्रे बाहेक अन्य कार्य सकिन लागेकोले हवाई उडान शुरु हुन लागेको हो । विमानस्थलको स्तरोन्नती

मेची अभियानले बनायो विद्यालय

रामेछाप, असार १ मेची अभियानको लगानी र श्रमदानमा रामेछाप सदरमुकाम मन्थलीदेखि ७२ किलोमिटर टाढा रहेको विकट गाउँ बाम्तीमा भूकम्पले भत्काएको विद्यालय पुनर्निर्माण गरिएको छ। अभियानले बाम्तीमा भूकम्पले भत्काएको सिद्धेश्वर उच्च

जमिन भासिन थाल्यो स्थानीय त्रसित

खोटाङ, असार १ भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास

प्रहरी नै परे बलात्कार अभियोगमा

पाँचथर,असार १ जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ । स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी

कस्तो भयो भोजपुर विमानस्थल ? (फोटो फिचर हेर्नुहोस्)

भोजपुर, असार १ विमास्थल सञ्चालन भएको झण्डै ४० बर्षापछि भोजपुर विमानस्थलको स्तरोन्नति भइरहेको छ । यतिबेला जिल्लाको एकमात्र विमानस्थलको धमाधम काम भइरहेको छ भने स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ

तीघ्रामा लागुऔषध बाँधेर ल्याउने दुई पक्राउ

धरान, जेठ ३२ तीघ्रामा बाँधेर लागुपदार्थ ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । सुराकीको आधारमा धरान ८ स्थित तीनकुने चेकपोष्टमा सवारीसाधान चेकजाँच गर्दा सोमबार ती युवा