प्रदेश

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म हिँडेर प्रदर्शन

काठमाडौं । निर्मला कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। बाँकेकी कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाहलाई लुम्बिनी सरकारको मन्त्री बनाएको

चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो जिल्लास्थित जनस्वास्थ्य

चीनका लागि प्रस्तावित राजदूत ओलीले भने – चिनियाँ लगानी भित्र्याउन पहल गर्छु

काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ लगानी भित्र्याउन पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका

जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत रुपाखेतीको संसदीय सुनुवाइ सुरु

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा शैल रूपाखेतीको सुनुवाई सुरू भएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा दुई प्रस्तावित राजदूतको सुनुवाइ सकिएपनि उनको सुरु

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद घेराउ गरेको छ। न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीको माग गर्दै नेपाल बारले आइतबार मध्याह्न विरोध प्रदर्शन गरेको हो। पहिलो संशोधन खारेजीको मागलाई

कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन

काठमाडौं । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । बुधबार खसेको पहिरोले अबरूद्ध सडक खुलाउने गरी निरन्तर पहल भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए

क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ। अस्पतालको दोस्रो तलाबाट हामफालेकी काठमाडौं महानगरपालिका-८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा मृत्यु भएको

रास्वपाको महामन्त्रीबाट हटाउने निर्णयविरूद्ध मुकुलले गरे पुनरावेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट समेत निलम्बनमा परेका मुकुल ढकालले महामन्त्रीबाट हटाउने निर्णयविरूद्ध पुनरावेदन गरेका छन्। ढकालले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेका हुन्।

विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक विद्यालयको होस्टलमा विद्यार्थी मृत भेटिएका छन्। ललितपुर महानगरपालिका २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएका हुन् । जिल्ला प्रहरी

माओवादी अध्यक्ष प्रचण्डले भने – गठबन्धन सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार जनताको इच्छा विपरीत चलिरहेको बताएका छन्। बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो