
सल्यान चैत ३ जिल्लाको कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् ।

रगञ्ज- ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेससहित विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश गरेका छन् । तत्कालीन ठोरी गाविसका अध्यक्ष जरी

काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा

ताप्लेजुङ आईतवार अपरान्हतिर ताप्लेजुङ जिल्ला अस्पतालमा अचेत अवस्थाकी एक गर्भवती महिलालाई उपचारका लागि ल्याइयो । बिरामीका आफन्त आत्तिएका छन्,छिटो उपचार चाहियो भन्छन् र यताउता दौडन्छन् । अस्पताल पुर्याए लगत्तै हेर्दैै

काठमाडौं, फागुन २७ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र ‘विखण्डनकारी’ सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस

पोखरा, फागुन २७ “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका

गोरखा फागुन २६ गोरखाको गण्डकी गाउँपालिका–६ वनटारकी बबिता चेपाङ तोमनडाँडा आधारभूत विद्यालयमा कक्षा चारमा पढ्छिन्। फागुनदेखी १२ वर्ष लागेकी उनका साथीसंगी र दिदीभाइ पढाइ छाडे पनि उनलाई पढ्ने रहर छ।

जनकपुर, फागुन २६ बैसाख १ अर्थात नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ’जनकपुर –जयनगर रेल्वे’ सञ्चालन हुने भएको छ। रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र

विराटनगर, २५ फागुन नेपालको एउटा गाउँबाट नेपालकै एक शहर भित्रन पनि भारतीय नागरिकले बनाएको पुल तर्नु पर्छ नेपालीले । पुल तर्दा पनि उनले तोकेको रकम तिर्नु पर्छ सबै पुलको प्रयोगकर्ताले

फागुन २५ दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन्। वि.स २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहरा आज