प्रदेश

प्रधानमन्त्री ओलीको घोषणा : वाइडबडीमा रविन्द्र अधिकारी निर्दोश

काठमाडौं,फागुन १७ प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोश रहेको बताउनुभएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको

नेकपा नेता भरतमोहन अधिकारी अचेत, विदेशमा रहेका छोरीलाई काठमाण्डौँ झिकाईयो

काठमाडौं, फागुन १७ पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको

नेपालकै सबैभन्दा कान्छा २९ वर्षका युवा बने सिडिओ

काठमाडौं १५ फागुन– जाजरकोटका युवा २९ वर्षीय सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । सुनारलाई गत साता सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । सुनार यसअघि बाँकेको सहायक

धनकुटाकी २० बर्षिया किशोरीको यस्तो अबस्था, गरिन यस्तो आग्रह…

धनकुटा फागुन १४ आर्थिक स्थिति अत्यन्तै कम्जोर भएर खुट्टाको उपचार गराउन समस्या भएपछि धनकुटा छथरकी उमा भट्टराईले सहयोगको अपिल गरेकी छिन् । छथर जोरपाटी गाउँपालिका वडा नं.३ की २० बर्षिया

धनकुटाको जितपुरमा ट्याक्टर पल्टदाँ दुई जनाको मृत्यु

धनकुटा फागुन १२ धनकुटाको जितपुरमा ट्याक्टर दुर्घटना हुंदा दुईजनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका जीतरपूर बजार बजारबाट अम्रिसो संकलन गर्न गएको ना ४ त ९६५४ नं.को ट्याक्टर याङलाबुङमा भन्ने

श्रीमान् अरबमा, छिमेकी पुरुषसँग सुपादेउरालीमा सेल्फी, काखे छोरो छाडेर पोइला

अर्घाखाँची फागुन १२ जिल्लाकी एक महिला दुधे बालक र श्रीमानलाई छाडेर नगद तथा गरगहनासहित फरार भएकी छिन् । सीतगंगा नगरपालिका वडा नं. ५ स्थायी घर भएका चन्द्रप्रकाश पौडेलकी श्रीमती पवित्रा

, ‘ग्याङ फाइट’ मा खुकुरी हानाहान,रगताम्या भयो विराटनगर

विराटनगर फागुन ८ बूढीगंगा गाउँपालिका–१ मा युवाहरुबीचको ‘ग्याङ फाइट’ का क्रममा मंगलबार राति खुकुरी हानाहामन हुँदा एकजना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय २० वर्षीय जीवनकुमार यादव घाइते भएको

दलितका नाममा डलर खानेलाई जलाउछु भन्दै आक्रोशीत भइन सरु सुनार (भिडियो सहित)

काठमाडौं फागुन ८ समाजसेवी तथा संचारकर्मी सरु सुनार फेरी आक्रोशीत हुदैँ समाजिक संजालमा आएकी छिन् । समाजमा बलात्कार जस्ता जघन्य अपराधहरु अत्याधिक रुपमा बढेदै गएको र बलात्कार हुनेमा धेरै जसो

संसद् सचिवालयको ‘लुट’: थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी प्रधानमन्त्री कार्यालयले लग्यो

काठमाडौं फागुन ८ संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा

भयानक मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भिर

ताप्लेजुङ फागुन ७ ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते छन् । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका वडा नं