
प्रदेश सभा भोजपुर (ख) का एमाले उम्मेदवार शेरधन राईले आफ्नो अग्रतालाई तिब्र पारेका छन् । अहिलेसम्म राईले झण्डै छ हजार बढी मतान्तरले अग्रता लिइरहेका छन् । अहिलेसम्म गनिएको १३ हजार

अहिलेसम्म प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले एक हजार मतले अग्रता लिइरहेका छन् । उनले ३५८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी उमेशजंग रायमाझीले २७६६ मत प्राप्त

भोजपुरमा वाम गठबन्धनका तिनै जना उम्मेदवार अगाडि बढेका छन् । मतगणनामा प्रतिनिधि सभा तथा प्रदेश सभामा वाम गठबन्धनका तीनै जना उम्मेदवारले अग्रता लिएका हुन्

प्रतिनिधि सभा तर्फ खोटाङमा वाम गठबन्धनका एमाले उम्मेदवार विशाल भट्टराईले फराकिलो अग्रता कायम राखेका छन् । उनले १५३० मत ल्याउँदा उनका प्रतिस्पर्धी सरस्वती बजिमयले १०४२ मत प्राप्त गरेकी छिन्

यहाँ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलार्इ माओवादी केन्द्रका उम्मेदवार छिमी दोर्जे लामाले २सय५६ मतसहित पछ्याइरहेका छन्।

भोजपुर प्रदेश सभा (ख) मा वामगठबन्धनका एमाले उम्मेदवार शेरधन राईले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छन् । यतिबेला राईले १०५८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल एक हजार १६२, चारपाङ्ग्रे ५० र भारी सवारी साधन सातवटा रहेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

भोजपुर प्रदेश सभा (क) मा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र कुमार राईले शुरुवाती अग्रता लिएका छन् । राईले ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका फोरम उम्मेदवार अजम्बर

प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझिले सुरुवाती अग्रता लिएका छन् । उनले २८७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किरातीले २२२ मत प्राप्त गरेका

भोजपुरमा प्रदेश सभा क्षेत्र न २ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईले अग्रता लिएका छन् । ८ सय मत गन्दा शेरधनले ४६७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका