
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दै मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा)नेपाललाई धक्का लागेकाे छ । जसपा नेपालका मधेस प्रदेश कोषाध्यक्ष

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन पुगेका छन् । बिहीबार दिउँसो उनी बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल हुँदै चितवन गएका हुन् । लामिछानेका स्वकीय सचिव अविनाश

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आज मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू समेत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेस

झापा । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ । उक्त घरको माथिल्लो तलामा

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार नेपाली नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरीकै इनरुवा नगरपालिका वडा नं. १० बस्ने २५ वर्षीय बहिस मियाँ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्भवतः फागुन २१ मै प्रतिनिधि सभा निर्वाचन हुने बताएका छन् । झापा क्षेत्रका मतदाताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको तयारी र

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साह ‘बालेन’ ले पासवर्ड नै राखेर कमलादीस्थित कार्यालयमा सञ्चालनमा ल्याएको ‘भीआइपी लिफ्ट’ उनको राजीनामा लगत्तै सर्वसाधरणका लागि खुल्ला भएको छ । उक्त लिफ्ट

नवपलपुर । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने संकेत गरेकी छन् । आज नेपाली सेनाको राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहका लागि नवपलपुरको हात्तीखोरमा

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट खैरो हिरोइनसहित २६ वर्षीया युवती पक्राउ परेकी छन् । यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका-२ की रोशनी बुढा

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर न्युजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ निवासी तथा धादिङ