प्रदेश

नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो: बालेन

झापा। रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका छन् । मंगलबार झापा–५ का मतदाताहरुसँग कुराकानी गर्दै बालेनले यस्तो

झापा पुगेर बालेनले भने- काठमाडौंका सुकुमबासीलाई बाढीबाट जोगाउन डोजर चलाएको हुँ, यहाँ त्यस्तो हुँदैन

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुमबासीलाई बाढीको जोखिमबाट जोगाउन डोजर प्रयोग गरेको बताएका छन् । चुनावी प्रचारका लागि झापा–५ पुगेका बालेनले आज बिहान कमल

फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ : बालेन शाह

काठमाडौँ । आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग छलफल गरेका छन् । मंगलबार भएको छलफलका क्रममा स्थानीयले एजेन्डाबारे प्रश्न गरेपछि बालेनले

रुपन्देहीमा बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

रुपन्देही । रुपन्देहीको ओमसतियामा मंगलबार बिहान स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। धान बोकेको ट्याक्टरसँग बस ठोक्किँदा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११

ललितपुरमा एमालेबाट निर्वाचित ३ वडा सदस्य कांग्रेस प्रवेश

ललितपुर । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट जितेका तीन वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा गोदावरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य रमेश

सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि सात हजार प्रहरी खटाइने

धनगढी । सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुसार प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिने

नेशनल लाईफले पोखरामा अभिकर्ताहरुलाई दियो १ दिने तालिम

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका

जेनजी आन्दोलनमा सुनधारा कारागारबाट भागेका कैदी गुल्मीमा पक्राउ

गुल्मी । जेनजी आन्दोलनमा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–५ निवासी ६५ वर्षीय मानबहादुर सर्तुङ्गेल रेसुङ्गा नगरपालिका–८ बसपार्क क्षेत्रबाट आज बिहान पक्राउ परेका हुन्। जेन्जी

बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

काठमाडौँ । रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

धनगढी । कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको