बिज्ञान-प्रबिधि

एनटिसीको मोबाइलमा ब्यालेन्स सकियो ? अब चिन्ता लिनु पर्देन

अब नेपाल टेलिकमले आफ्नो सेवामा पनि ५ देखि १० रुपैयाँ सापट लिने सेवा ल्याउने भएको छ ।

बाजुरामा ४ रेक्टर स्केलको भूकम्प!

सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु बनाएर मध्य रातमा भूकम्प गएको छ । मध्य राती १२ बजेर २६ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

आज काठमाडौंमा यस वर्षकै बढी चिसो

काठमाडौंमा यस वर्षकै बढी चिसो भएको छ । तापक्रमको पारो आरोलो लाग्ने क्रममा आज न्यूनतम ३ डिग्रीमा झरेको हो । जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण

4G कसरी चलाउने ? यी हुन् ७ तरिका

नेपाल टेलिकमले आइतबारबाट चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । तत्काललार्इ यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ ।

किन बढ्यो जाडो, मौसम कहिले सुधार होला ?

काठमाडौँ, पुस १७ भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने

फोर जी कुन–कुन मोबाइलमा चल्छ ?

काठमाडौँ, पुस १७ नेपाल टेलिकमले आजबाट फोर जी सेवा सुरु गरेको छ । तपार्इको हातमा रहेको मोबाइलमा फोर जी चल्छ कि हैन् ? जान्नको लागि तलका मोबाइल कम्पनीहरुमा फोर जी

आजदेखि नेपाल टेलिकमको फोर जी सेवा

काठमाडौं, पुस १७ मुलुकको एकमात्र सरकारी दूरसन्चार सेवा नेपाल टेलिकमले आजदेखि फोर जी मोबाइल इन्टरनेट सेवा सुचारु गर्दैछ । विश्व बजारमा व्यावसायिक रुपमा यो सेवा सुरु भएको आठ वर्षपछि नेपालमा

अब अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह हुने

काठमाडौं, पुस १७ नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ।

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

काठमाडौं, पुस १३ नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन्। सेवा

किन गर्याे टेलिकमको रणनीतिक साझेदार सम्झौता ?

काठमाडौँ, पुस ७ नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ । टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिनका लागि बेलायतको एनालाइसिस मेसोन