बिज्ञान-प्रबिधि

आजदेखि नेपाल टेलिकमको फोर जी सेवा

काठमाडौं, पुस १७ मुलुकको एकमात्र सरकारी दूरसन्चार सेवा नेपाल टेलिकमले आजदेखि फोर जी मोबाइल इन्टरनेट सेवा सुचारु गर्दैछ । विश्व बजारमा व्यावसायिक रुपमा यो सेवा सुरु भएको आठ वर्षपछि नेपालमा

अब अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह हुने

काठमाडौं, पुस १७ नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ।

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

काठमाडौं, पुस १३ नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन्। सेवा

किन गर्याे टेलिकमको रणनीतिक साझेदार सम्झौता ?

काठमाडौँ, पुस ७ नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ । टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिनका लागि बेलायतको एनालाइसिस मेसोन

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

काठमाडौं, पुस ३ कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन्।

फोन नम्बर परिवर्तन नगरी चाहेको सेवा प्रदायक परिवर्तन गर्न पाइने

काठमाडौं, मंसिर २९ के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला रु अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ

अब पुरुषका लागि पनि गर्भनिरोधक सुई ! यसरी भयो सम्भव

बिबिसी, मंसिर १७ पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो ।

पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध

खोटाङ, मंसिर १६ नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ ।उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा

नेपाल टेलिकमले ल्यायो १५ रुपैयाँको डे डाटा प्याक अफर

काठमाडाैं, मंसिर १६ नेपाल टेलिकमले डे डाटा प्याक अफर ल्याएको छ । टेलिकमले दिउँसोकोे १२ बजेदेखि ३ बजेसम्मका लागि १५ रुपैयाँमा ३ दिनलाई मान्य हुने गरी ३० एमबी र ३०

तपार्इकाे आइफोन सिक्स एसको ब्याट्रीमा समस्या छ ? चिन्ता नलिनु्स् अब एप्पलले निःशुल्क साटिदिन्छ

एप्पलले आइफोन ६ एसको ब्याट्रीमा समस्या देखिएपछि त्यसलाई निशुल्क प्रतिस्थापन गरिदिने भएको छ । २०१५ को सेप्टेम्बर र अक्टोबरकाबीच उत्पादित आइफोन ६ एसको निःशुल्क मर्मत योजना कम्पनीले सुरु गरेको हो