मुख्य समाचार

कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभाका सांसदको अन्तरक्रिया कार्यक्रम सिंहदरबारमा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो । कांग्रेस

इनिशा विकका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । दलित अधिकारकर्मीहरूले देशभर दलित समुदायमाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। बुधबार प्रदर्शनमा सहभागीहरूले दलित समुदायमाथि भइरहेको विभेद र हिंसाका घटनाहरू

एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सुरु

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको छ । फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि मनोनयन दर्ता

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइमा पठाउने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभियोग संशोधनसम्बन्धि मुद्दाको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ । यसअघि सोमबार हेर्न नभ्याएको यो रिटको सुनुवाइ आज

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको ६ बुँदे सार्वजनिक अनुरोध

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकालगायतका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । बुधबार नेपाल प्रहरीका केन्द्रीय

रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीश मल्ल र पौडेलको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ। यसअघि सोमबार हेर्न नभ्याएको यो

समानुपातिकतर्फको मतगणना सकियो, सिट संख्या निर्धारणको गृहकार्य सुरु

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । बुधबार गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ सबै क्षेत्रको मतगणना

महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह- नियम सबैलाई लाग्छ, फुटपाथमा किताब बेचौँ

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर आचार्यले अनुमतिबिना आफ्नो अभियानका लागि सडक

वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

काठमाडौँ । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण, १० लाखभन्दा कम खर्चिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचन खर्च विवरण बुझाएका छन् । चितवन–२ बाट निर्वाचित लामिछानेले ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको विवरण