मुख्य समाचार

३३ किलो सुनकाण्डका आरोपी साधारण तारेखमा रिहा

३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय

पाँच दिनदेखि ससुरालीमा अनसन, यस्तो छ कारण

पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्। अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको

प्रधानमन्त्री देउवाको चौथो भारत भ्रमणको तयारी : के गर्नेछन् सम्झौता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक

‘अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ’ : अर्थमन्त्री कार्की

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताउनु भएको

सिआइबीले थाल्यो भोजपुरको प्याउली घट्नाको अनुसन्धान

भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल म¥याङडाँडाको पोखरीमा गत असार १२

गाउँमा पठाउने १० लाखको औषधि सदरमुकाममा जलाएर नष्ट !

जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई

स्थानीय तहलाई पेल्दै सिंहदरबार, द्वन्द्व सुरु

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व बढ्दै गएको पाइएको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा

काठमाडौंकै विद्यालयबाट ६ वर्षीय बालक बेपत्ता

काठमाडौंको एक स्कुलबाट दिनदहाडै बिहीबार एक बालक हराएका छन्। सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय विशाल चौधरी स्कुलबाटै बेपत्ता भएका हुन्

बलात्कार आरोपी पक्राउ गर्न गएको प्रहरीले किन लगायो महिलाको हातमा हतकडी ?

धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका २ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । २९ बर्षीय झलकमान राईले स्थानीय एक वृद्धालाई

विवादको घेरामा आईजीपी अर्याल : यस्ता छन् उनका आठ कमजोरी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई