
सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक

राजपा नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले

काठमाडौं, असार ११ नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ’ध्वजा(पतगा’हरूलाई हँसिया(हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् । यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्

हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ । जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन् । उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईका जनताको साझा पार्टीका रुपमा एमाले रहेको बताउनुभएको छ । विराटनगरमा आज साँझ आयोजित बृहत् सभालाई

भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै आज यहाँ दीप प्रज्वलन गरिएको छ । पशुपति मन्दिरको आरती स्थलमा भएको दीप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा

स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुने निर्वाचनलाई लक्षित गरी आइतबारदेखि शिक्षणसंस्था बन्द हुने भएको छ । निर्वाचनलाई लक्षित गर्दै प्रदेश १, ५ र ७ का ३५ जिल्लाका

रसुवा जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एकको मृत्यु र एक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार मृत्यु हुनेमा पार्वतीकुण्ड गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीया सरिता

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका दिन १४ असारमा राजपाले मौन बस्ने संकेत देखाएको छ । आफ्नो पार्टीको प्रभाव रहेको रूपन्देही र कपिलवस्तुमा उम्मेदवारी दिएका कारण राजपा