राजनीति

कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ । संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले बडूलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो

एमालेसँग कुनै समस्या छैन, सहमतिअनुसार काम गर्नू : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई एमालेसँगको सहमतिअनुसार काम गर्न निर्देशन दिएका छन्। बूढानीलकण्ठमा आज बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा सभापति देउवाले पार्टीका तर्फबाट

गृहमन्त्री लेखकले भने – एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्

सहमतिमै अध्यादेश आएको हो, चर्चा परिचर्चा आवश्यक छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमतिमै सरकारले अध्यादेश ल्याएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा महामन्त्री थापाले सो कुरा

ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको कांग्रेसका मन्त्रीहरुको बिफ्रिङ

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारमा काम गर्न समस्या रहेको बताएका छन् । कांग्रेसका शीर्ष नेता र मन्त्रीहरुबीच भएको छलफलमा मन्त्रीहरुले उक्त विषयमा ब्रिफिङ

राजनीतिक दलसम्बन्धी कानूनलाई सच्याउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानूनलाई सच्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका

२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान

विराटनगर । टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि

बालुवाटारमा प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन्। सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो

केन्द्रीय समिति बैठकपछि पहिलो पटक माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दिउँसो २ बजे बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

माओवादी उपाध्यक्ष सापकोटाको प्रश्न – के कारणले संसद् नबोलाइएको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुखसमेत रहेका सापकोटाले संसद् बोलाउन ढिलो भएकोप्रति प्रश्न