राजनीति

एमाले उपमहासचिव ज्ञवालीले भने – संसद् नचलेको बेलामा अध्यादेश ल्याउन पाइन्छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् नचलेको बेलामा अध्यादेश ल्याउन पाईने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन् । उनले

संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमति तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ

संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमति तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । सिंहदरबारमा मन्त्रीपरिषद्का

जनमत पार्टीका अध्यक्ष राउतले भने – दुई दलीय तानाशाही प्रणाली नेपाललाई चाहिएको छैन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्। सामााजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष राउतले दुई दलीय प्रणालीको आपत्ति जनाएका हुन्। उनले धार्मिक, भाषिक, सांस्कृतिक,

शीर्ष नेताहरू नै संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरू नै संघीयताप्रति उदार बन्न नसकेको आरोप लगाएका छन् । ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तर्क्रियामा बोल्दै महामन्त्री थापाले यस्तो

वाइडबडी खरिदबारे संसदीय छानबिन समिति बनाउन रास्वपा सांसद खनालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै सांसद खनालले

गोविन्दराम चेपाङ एमाले प्रवेश

काठमाडौँ । संविधान सभाका सदस्य समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । एमाले केन्द्रीय समिति बैठक चलिरहेका बेला चेपाङ एमाले प्रवेश गरेका हुन्

राज्यव्यवस्था समितिका सभापति खतिवडामाथि खनिए‍‍ कांग्रेस सांसद थानी

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कांग्रेस सांसद हृदयराम थानीबीच बैठकमै चर्काचर्की परेको छ । समितिको बैठकमा सांसद थानी बोलिरहेका बेला सभापति खतिवडाले अवरोध गरेपछि चर्काचर्की

मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गठन गर्‍यो कार्यदल

काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी तोकेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले दिएको जानकारी अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता

माओवादीको केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्। आजबाट धुम्बाराहीमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका हुन्। यसअघि पुन

प्रधानमन्त्री ओलीले भने – भोलिका दिनमा पनि कांग्रेससँग सहकार्य हुनसक्छ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिका दिनमा पनि कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन्। च्यासलमा सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठको राजनीतिक प्रतिवेदन पेश