राजनीति

आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने भीम रावलको दाबी

काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेमा नेता डा. भीम रावलले आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी गरेका छन् । पार्टीबाट निष्कासनमा परेपछिआज पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले एक्त दाबी

ओलीले एमालेको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता डा.भीम रावलले एमालेभित्र केपी ओलीको गुटबाट आफू कोपभाजनमा परेको बताएका छन् । एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो

केटाहरूलाई रक्सी खुवाएर मविरुद्ध नाराबाजी गर्न लगाइयो : भीम रावल

काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद

एमालेले गर्‍यो समितिमा विचाराधीन विधेयकमाथि छलफल

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसदीय समितिमा विचाराधीन विधेयकमाथि छलफल गरेको छ । पार्टी मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार मंगलबार छलफल गरेको हो । सिंहदरबारस्थित

०८४ को निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले उक्त निर्णय गरेको हो ।

माओवादीसँगको एकताबाट भागेको छैन : विप्लव

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन् । पार्टीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताबाट भागेको हल्ला सही

नेपाल तरुण दलको राष्ट्रिय भेला आह्वान

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला बोलाएको छ । तरूण दलले पुस २२ र २३ गतेका लागि दलको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको

प्रधानमन्त्रीमा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान

बाबुराम र रास्वपा सांसद गौतमबीच भेट, वैकल्पिक राजनीतिबारे छलफल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा सोमबार भएको भेटका क्रममा देशको अर्थराजनीतिक अवस्था,

भ्रष्टाचार रोक्न तत्काल नोटबन्दी गर्नुपर्छ : धनराज गुरुङ

धनुषा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचार रोक्न तत्काल नोटबन्दी गर्नुपर्ने बताएका छन् । कांग्रेस महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन्। उनले