राजनीति

डीन र क्याम्पस प्रमुखमा पनि दलीय भागबन्डा खोज्नु अक्षम्य अपराध हो : सुमना श्रेष्ठ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको डीन र क्याम्पस नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएकाले तत्काल रोक्न जोडदार अपिल गरेकी छन् । योग्यता र क्षमताका

रविसँग झण्डै ५ घण्टा बयान लिइयो

वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु

रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री एवं

रविमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । सभापति लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेशमन्त्री लु आइतबार काठमाडौं आइपुगेका हुन्। लुले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले

संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन राष्ट्रियसभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन्। दाङको लमहीमा नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई

म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत पेश गरिएको छ । सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की अदालतमा पेश

१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्। चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा

चारदिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । मंसिर १७ गते चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ गएका प्रधानमन्त्री ओली आज काठमाडौं ओर्लिएका हुन्

८४ को चुनाव पनि एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने निर्णय गरेको छ । उपनिर्वाचनमा आफ्नो पक्षमा आएको नतिजाले राम्रो सन्देश प्रवाह गरेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले ८४ को