
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ।

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत हाराहारीमा मत खसेको हो ।

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ। सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि काठमाडौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको ४ दिने भ्रमणको घोषणा गरेको हो। १७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहँदा रास्वपाका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सरकारी वकिलको कार्यालय काठमाडौँमा सुरु भएको छ । शुक्रबार बिहान काठमाडौं प्रहरी परिसरको हिरासतबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणालीमा धरै समस्याहरू रहेको बताएका छन्। निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनद्वारा आयोजित अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै अध्यक्ष

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । आयोगको बिहीबार बसेको बैठकपछि जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले भ्रष्टाचारविरोधी महाभियानको संकल्प गरेको बताएका छन्। उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनको लागि एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बीआरआईलाई अनुदानको रुपमा लिन सकिने बताएका छन्। काभ्रेपलाञ्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको