राजनीति

कांग्रेस महामन्त्री थापालाई रविको प्रश्न – मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापासँग आफुले सहकारीबाट ऋण लिएको पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले महामन्त्री थापालाई यस्ते

प्राधिकरणका महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन गर्नुपर्छ : सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पदबाट तत्काल निलम्बन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद राणाले यस्तो बताएका हुन् । सांसद

कृष्णमानलाई निर्वाचन आयुक्तमा नियुक्त नगर्न राप्रपा सांसद कार्कीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ समितिलाई आग्रह गरेकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले यस्तो

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे बस्ने

काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिनका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि सारिएको

गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै संसदीय छानविन समिति, रवि लामिछाने अनुसन्धानमा तानिदै

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न गठित संसदीय समितिले आज गृहमन्त्री र आईजीपीसँग छलफल गरेको छ । सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिले

माओवादी अध्यक्ष प्रचण्डले भने – आगामी निर्वाचन एक्लै लडेर जित्छौं, भ्रष्टहरूलाई फेरि बढार्छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने दावी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले

गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणका दोषीहरु उम्किनु हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारसँग

रास्वपाको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोग पुगे मुकुल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाही अवैधानिक भएको भन्दै महामन्त्री पदबाट मुक्त भएका मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्। रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएका ढकालले निर्वाचन

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका हुन् ।

सञ्चार क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गर्नुपर्छ र गरिन्छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गर्नुपर्ने बताएका छन् । शुक्रबार क्यान महासंघले गरेको बीटूबी समिट