राजनीति

संसदीय समितिमा महानिर्देशक अधिकारीको जवाफ – घटना घटिसकेको छ, मैले बोल्न उचित हुँदैन

काठमाडौं । संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गरेको छ । सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा संसदीय समितिले नियामक नागरिक

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । सङ्घीय संसद्का ६ संसदीय समितिका बैठक आज बस्दै छन् । संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे सुनुवाइ समिति अनिर्णित

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानसँग छलफल गरेको छ। प्रस्तावित निर्वाचन आयुक्त प्रधानसँग समितिले छलफल गरेपनि कुनै निर्णय भने लिएको छैन। प्रधानबारे संसदीय सुनुवाई

मानव अधिकार आयोगले भन्यो : विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रुपमा विवादित व्यक्ति नियुक्ति नगर्न आग्रह गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गरी संवैधानिक परिषद

सम्पत्ति शुद्धीकरण विभागद्धारा पूर्वमन्त्रीविरुद्ध ८५ लाखको मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध ८५ लाख रुपैयाँको मुद्दा दायर गरेको छ । विभागको अनुसन्धानमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

गिरीको राजीनामापछि प्रमुख सचेतक र सचेतकको भूमिका निष्क्रिय

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र सचेतक रेखा कुमारी शर्माको भूमिका निष्क्रिय भएको छ ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो। दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका

माओवादी अध्यक्ष प्रचण्डले भने – बिचौलियाको पहलमा नयाँ गठबन्धन बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको टिप्पणी गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति

एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दिए राजीनामा

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता र प्रमुख सचेतकले राजीनामा दिएका छन्। दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी र प्रमुख सचेतक तुलसी

पूर्वमन्त्री महतोलाई कारबाहीको माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी

काठमाठौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाहीको माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी परेको छ। माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहवर अन्सारीले महतोलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग