
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमार्फत श्रेष्ठले यस्तो बताएका हुन् । उनले विश्वविद्यालय कार्यकर्ता

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धि (टीआरसी) विधयेकमा शीर्ष तीन दलहरुबीच सहमति जुटेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको हो । संयन्त्रमा नेपाली कांग्रेसबाट

काठमाडौँ । सभामुख देवराज घिमिरेले ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दैछन् । संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार मेरो नेतृत्वमा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ । प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री लामालाई विश्वासको मत दिन

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई सही बाटोमा लैजान कांग्रेस र एमाले मिल्नु परेको बताएका छन् । गृह जिल्ला दाङमा आज बिहान आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको

काठमाडौँ । सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए