राजनीति

स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। सांसद भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले सचिवलाई कुट्ने धम्की दिएपछि…

विराटनगर। कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको भन्दै एक मन्त्रालयका सचिवले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफुलाई पूर्वमुख्यमन्त्री

कांग्रेस सांसद थिङको दुखेसो – कानुनमा स्नातक गरेँ, तर पनि मन्त्री बन्न योग्‍य भइनँ !

काठमाडौं । नेपाली कांग्रेसबी सचेतक सुशिला थिङले नवगठित मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागी नभएको भन्दै प्रश्न गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक थिङले यस्तो बताएकी हुन् । उनले जुनसुकै मन्त्रिमण्डल

पूर्वमन्त्री महतोसँग ५ हजार घुस लिनेमाथि अनुसन्धान अघि बढिसक्यो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जसपाका सांसद तथा पूर्वमन्त्री वीरेन्द्र महतोसँग ५ हजार घुस लिनेमाथि अनुसन्धान अघि बढेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका लामाले गरे दाबी पेश

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले दाबी पेश गरेका छन्। मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्

सांसदको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि

मुकुल ढकालको दावी : उपसभामुख प्रकरणमा ९ लाख लेनदेन

काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको सचिवालयले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन रकम उठाएको जिकिर गरेका छन् । आफूले गरेको आन्तरिक छानबिनका क्रममा एक जना पीडित महिलाले

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन – मानव तस्करी रोक्न सचेतपूर्वक काम गर्नू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको निरीक्षण गरेका छन्। गृहमन्त्री लेखकले आज बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गरेका हुन् । विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले गलत कार्यमा

बागमती प्रदेशमा एमालेले टुंग्यायो ६ मन्त्रीको नाम

हेटौंडौं । नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले प्रकाश श्रेष्ठ, अमन मास्के, प्रेम भक्त महर्जन र किरण थापा मगर, कृष्ण सिलवाल

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक सहजीकरणका लागि गठित कार्यदललाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् । एमाले प्रमुख