राजनीति

पूर्ववनमन्त्री महतोले भने – छोराको समकक्षता पत्र लिँदा ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेले पदबाट राजीनामा दिएका हुन् । विश्वासको मत लिन प्रस्ताव दर्ता गराए पनि

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत नपुग्ने निश्चित भएपछि मुख्यमन्त्री महराले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। एमालेले समर्थन फिर्ता

प्रधानमन्त्रीमा ओलीविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा

कांग्रेस नेता कोइरालाले भने – मन्त्रीहरूले गलत काम गर्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्रीहरूले गलत काम गरे आलोचना गगर्नुपर्ने बताएका छन्। बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले गरेको कार्यक्रममा बोल्दै

कांग्रेसलाई नयाँ बनाउन पार्टीभित्रका कमजोरी सुधार गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्नुपर्ने बताएका छन् । ४२ औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई

बागमतीको मुख्यमन्त्रीमा लामालाई अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सारेको छ । आज हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गगन थापा भन्छन् – प्रचण्डको अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताएका छन् । ४२ औं बीपी स्मृति दिवसका

दूतावासलाई लेखेको पत्रबारे उपसभामुखको प्रष्टीकरण- पदको गरिमामा आँच आउने काम गरेको छैन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । उपसभामुख रानाले आज एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी

आगामी महाधिवेशनमा शेखरलाई सभापतिमा सघाउने सुजाताको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन