राजनीति

शंकर पोखरेलको टिप्पणी : भारतमा भएको वामपंथी हारसँग नेपालको वामपन्थी आन्दोलन जोड्नु गलत

काठमाण्डौ, २५ वैशाख। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपंथी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको विश्लेषण गर्नु गलत भएको टिप्पणी गरेका छन् । ‘भारतको केरला

रास्वपाको संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ, २४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । यो रास्वपा संसदीय

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम, २४ वैशाख। सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ। गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार

सरकारलाई गोकुलको सुझाव : उपराष्ट्रपतिलाई राष्ट्रियसभा बनाऔँ, जिससको काम छैन

काठमाडौँ, २४ वैशाख। नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा संघीयता रहन्छ कि रहन्न भन्ने प्रश्न गरेका छन्। उनले सामाजिक सन्जालमार्फत उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु

ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ, २४ वैशाख। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका हुन्।

लामो आन्तरिक विवादपछि पूर्णबहादुर भेट्न घरमै पुगे गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। बुधबार बिहान सभापति थापा र उपसभापति शर्मा खड्कालाई भेट्न खड्का निवास

देवराज चालिसेको प्रश्न- संविधानमा प्रधानमन्त्री ‘निर्णायक राजा’ नभई ‘उत्तरदायी संयोजक’, तर यहाँ के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संवैधानिक परिषद् अध्यादेश २०८३ ल्याएर सरकारले संविधानको शक्ति सन्तुलनको मूल दर्शनमाथि नै गम्भीर प्रहार गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत

कांग्रेस संसदीय दलको बैठक बस्दै, सभापति थापाले सांसद्हरूलाई प्रशिक्षण दिने

काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने

आज सुदूरपश्चिमका एमाले प्रदेश सांसदसँग छलफल गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दैछन् । सुदूरपश्चिम प्रदेशका ११ सांसदसँग बिहान ११ बजे गुण्डुमा छलफल तय गरिएको हो । छलफलको

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २३ वैशाख। नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको