
काठमाडौँ, वैशाख १७ राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी

काठमाडौं, वैशाख १७ नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताए । उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ

काठमाडाैं, वैशाख १६ प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । अनुमोदन गरिएका

काठमाडौं, वैशाख १६ नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ । शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव

काठमाडौं, वैशाख १५ गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनबाट

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको

काठमाडौं, वैशाख १५ उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदैछ । चितवन २ बाट निर्वाचित रवि लामिछाने, बारा २ बाट निर्वाचित उपेन्द्र यादव र तनहुँ १ बाट

दाङ, वैशाख १४ लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिँदै छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज

काठमाडौं, वैशाख १३ जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट विजयी भएका उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन् । गत वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा–२ बाट

काठमाडौं, वैशाख १३ बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले अफ्नै रेकर्ड ब्रेक गर्दै भारी मतान्तर सहित दोस्रो पटक प्रतिनिधिसभा सदस्य बने । लामिछाने