राजनीति

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, साउन २२ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक साढे ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने तय भएको छ । बिहीवारदेखि

महिला सांसदलाई ‘अपहरण’ गरी ‘बन्धक’ बनाउने मुख्यमन्त्री पोखरेललाई कारबाही होला त ?

बुटवल, साउन २२ लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री कार्यालय लगेर ‘बन्धक’ बनाइएको आरोप लगाइन्। बिहीबार पत्रकार सम्मेलनमा उनले नेपालगञ्ज लगिदिन्छु भनेर गाडीमा हालेर आफूलाई बुटवल लगेको

एमाले माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओली समूहको आपत्ति

काठमाडौं, साउन २१ बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक अहिले बिहान एघार बजे बस्दैछ। तर, पार्टीका अध्यक्ष केपी शर्मा ओली

एमाले विवाद : ओली र नेपालबीच वार्ताको तयारी

काठमाडौं, साउन १९ लामो समयदेखिको एमाले विवाद सुल्झाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ताको तयारी भएको छ। दुई नेताबीच मंगलबार भेटवार्ता हुने बताइएको छ। एमाले

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

काठमाडौं, साउन १५ सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन

जसपा ठाकुर पक्ष सरकारमा जान तयार

काठमाडौं, साउन ७ जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरूले

बिपीले देखाएको बाटो कांग्रेसले आत्मसात गर्नुपर्छ : नेता प्रकाशमान सिंह

काठमाडौं, साउन ६ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिपीले देखाएको प्रजातन्त्रको बाटो नेपाली कांग्रेसले आत्मसात गर्नुपर्ने बताएका छन् । बुधवार बिपी स्मृति दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ नेता सिंहले बिपीले

गगन थापाले भने- बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्नुस्

काठमाडौं, साउन ४ नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन

नेपाली जनताको जित भयो : माधव नेपाल

काठमाडौं, साउन ४ नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी

काठमाडौं, साउन ३ प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय