
काठमाडौँ, साउन ३ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ । संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट

काठमाडौं, साउन १ सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री

काठमाडौं, साउन १ यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै

काठमाडौं, असार ३१ विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव

काठमाडौँ, असार ३० प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको

काठमाडौँ, असार ३० निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । गत सोमबारको सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचनको कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा

काठमाडौं, असार ३० नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् । बुधबार गृह मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । गृहमन्त्री भएलगत्तै प्रहरीको प्रशासनिक कामको दबाबमा रहेका मन्त्री

काठमाडौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका

काठमाडौँ, असार २९ केपी शर्मा ओलीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। मंगलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले अत्यधिक न्यायिक सक्रियताबाट कुनै गन्तव्यमा पुग्न नसकिने बताएका छन्

काठमाडौं, असार २९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा