राजनीति

सरकारलाई हर्कराज राईको आग्रहः संघीयतासम्बन्धी सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्

काठमाडौँ, ७ वैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धि सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।आईतवार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय

काठमाडौँ, ७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता

संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव समिति संयोजक एवम् पार्टी उपसभापति पुष्पा भुषाल काठमाडौं । संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ

राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन् । अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राप्रपा आफ्नो सारा गल्ती

स्पष्टीकरण नबुझाए पूर्णबहादुर खड्कालाई विधानबमोजिम कारबाही हुने

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको अनुशासन समितिले वैशाख २ गते

प्रदेशका मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरुसँग छलफल गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज सातै प्रदेशका सभापति, प्रदेश संसदीय दलका नेता, तथा पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूसँग छलफल गर्दैछ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने छलफलका

आफ्ना पक्षीय केन्द्रीय सदस्यहलाई किन बोलाए पूर्णबहादुर खड्काले ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट चुनिएका आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् । खड्काले हिजै आजका लागि बैठक बस्ने निधो गरेका थिए

पूर्वराजा पोखरा जाँदै

काठमाडौँ, ६ वैशाख। पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् । संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह

प्रधानमन्त्री-मन्त्रीले आइफोन किनेको भन्दै समाचारको सञ्चारमन्त्रीद्वारा खण्डन

काठमाडौं, ६ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरूका लागि छुट्टै फोन उपलब्ध गराउने तयारीबारेको भ्रमक कथा कसरी कल्पना भयो भनेर प्रश्न गरेका छन् । आइतबार ९वैशाख ६०

यी विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

काठमाडौँ, ६ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । सभापति रवि लामिछानेले आज दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको