राजनीति

कर्मचारीलाई प्रदेश सांसदको धम्की- ‘लातको भूत बातले मान्दैन’

(जनकपुर) र (सर्लाही), पुस २० प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो असुरक्षित महसुस

भागबन्डामा नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्

काठमाडौँ, पुस २० सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ

राष्ट्रियसभाकाे उम्मेदवार बन्न बामदेवले राखे यस्तो शर्त, ओलीद्वारा ठाडै अस्वीकार!

काठमाडौं, पुस १९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न शर्तसहितको प्रस्ताव राखेका छन्। सचिवालयको शुक्रबार बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै

राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार बन्न १० हजार धरौटी

काठमाडौं, पुस १९आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय

भारत भन्छ: कालापानी क्षेत्र भारतकै हो, कुनै पनि हालतमा नक्सा परिवर्तन हुँदैन

काठमाडौं, पुस १८ नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ ।

सत्तापक्ष र प्रतिपक्ष संसदमै भए एकजुट, सीमा विवाद सुल्झाउन संकल्प प्रस्ताव पारित

काठमाडौं, पुस १८ लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपालका भूमि भारतले अतिक्रमण गरेको विषयमा राष्ट्रिय सभामा पेस भएको जरुरी सार्वजनिक महŒवको संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाले सीमा समस्या समाधान

मन्त्रीसँग टेबुल ठोकेर मुखमुखै

काठमाडौँ, पुस १६ ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै

सभामुखको खोजीमा ओली–दाहाल आमनेसामने

काठमाडौँ , पुस १६ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आ–आफ्ना अडान कायम रहेपछि सभामुख चयन प्रक्रिया लम्बिएको छ । ससंदको पहिलाे कार्यसूची रहेको सभामुख निर्वाचन प्रक्रिया कम्तीमा

‘पार्टीको असहमतिका कारण संसद्लाई बन्धक बनाउनु हुँदैन’

काठमाडौँ, पुस १६ सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’ जस्तै बनेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ

भीम रावलको कवितामाथि सूर्य थापाको कटाक्ष

काठमाडौं, पुष १५ नेकपाका स्याथी समिति नेता भीम रावलमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केद्रीय सदस्य सूर्य थापाले फेरि कटाक्ष गरेका छन् । सोमबार फेसकुबमार्फत थापाले रावलका दुई कविता सेयर