राजनीति

कांग्रेस नेता केसीद्वारा आगामी प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलबहादुर केसीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । कांग्रेस नेता शेखर कोइरालानिकट केसीले आफू कांग्रेसको एक इमानदार कार्यकर्ता भएको भन्दै

डोटीमा पूर्व मुख्यमन्त्री भट्टलाई नेकपाको टिकट !

डोटी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका भट्टलाई डोटीबाट टिकट दिएसँगै जिल्लाको

मेयर पदबाट आज राजीनामा दिँदै बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने भएका छन् । उनले दिउँसो २ बजेअघि राजीनामा दिने तयारी गरेका हुन् । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय

देउवा पक्षको कारबाहीमा परेका विश्वप्रकाशले भने–कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन्। नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय

देउवा पक्षले गरेको कारबाही विशेष महाधिवेशन हलबाट खारेज, थापाले भने–हामी नै आधिकारिक कांग्रेस हौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । भृकुटीमण्डमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै

महामन्त्रीद्वय थापा र शर्मालाई कांग्रेसबाट निष्काशन गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको आव्हानमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वयलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टी हितविपरीत गएको भन्दै महामन्त्री गगन

गगन–विश्वले धोका दिंदा पार्टी फुटतिर गयो : कार्यवाहक सभापति खड्का

काठमाडौं । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया चलिरहेका बेला केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ। बिहान ८ बजेका लागि बोलाइएको

कांग्रेस केन्द्रीय समिति बैठक: १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको तयारी गरिरहेका बेला संस्थापन समूहलेआह्वान गरेको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा

एमालेको समानुपातिक सूचीबाट पाँच जनाले लिए उम्मेदवारी फिर्ता, स्थान पूर्तिका लागि आयोगको पत्र

काठमाडौं । नेकपा एमालेको समानुपातिक बन्दसूचीबाट पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र

कांग्रेस विभाजनबाट जोगाउने अन्तिम प्रयास जारी, विशेष महाधिवेशन पक्षले देउवालाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले वार्ताका लागि सभापति शेरबहादुर देउवासमक्ष ८ बुँदे प्रस्ताव पठाएको छ । पार्टीलाई एक ढिक्का बनाएर लैजान निकासको अन्तिम प्रयास स्वरूप दुवै पक्षबीच विभिन्न